Kathmandu Press

रमिला र खुमनको ‘पिरती घाटामा’

गीतमा जगत तिरुवाको र्‍याप पनि छ। गीतमा टंक तिमिल्सिना, हरि गिरी विमर्शी, प्रेम रानामगर र रुपी सिंजालीको ग्रुप स्वर रहेको छ। विक्रमबाबु विश्वकर्माले लेखेको गीतलाई सुनिल परियारले एरेन्ज गरेका छन्।
रमिला र खुमनको ‘पिरती घाटामा’

काठमाडाैं, फागुन २६ : गायिका रमिला न्यौपाने र गायक खुमन अधिकारीले नयाँ गीत ‘पिरती घाटामा’ बजारमा ल्याएका छन्। गीत गायिका न्यौपानेको अफिसियल युट्युब च्यालनबाट सार्वजनिक भएको हो।

गीतमा जगत तिरुवाको र्‍याप पनि छ। गीतमा टंक तिमिल्सिना, हरि गिरी विमर्शी, प्रेम रानामगर र रुपी सिंजालीको ग्रुप स्वर रहेको छ। विक्रमबाबु विश्वकर्माले लेखेको गीतलाई सुनिल परियारले एरेन्ज गरेका छन्।

Hardik ivf

जेरी रावलले निर्देशन गरेको गीतको भिडियो दीपक गिरीले खिचेका हुन्। भिडियोमा लोमश शर्मा, अभिशेक खड्का, नारायणी खत्री र सञ्चिता बोलखेको अभियन छ।

प्रकाशित मिति: १३:४५ बजे, शुक्रबार, फागुन २६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्