जसपाले रामसहाय यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने
बिहीबार पार्टीको केन्द्रीय कार्यकारिणी बैठकले नेता यादवलाई उपराष्ट्रपति पदको उम्मेदवार बनाउने निर्णय गरेको जसपा प्रवक्ता मनिस सुमनले बताए ।
काठमाडौं, फागुन २५ : जनता समाजवादी पार्टी (जसपा) ले रामसहायप्रसाद यादवलाई उपराष्ट्रपति पदको उम्मेदवार बनाउने निर्णय गरेको छ ।
बिहीबार पार्टीको केन्द्रीय कार्यकारिणी बैठकले नेता यादवलाई उपराष्ट्रपति पदको उम्मेदवार बनाउने निर्णय गरेको जसपा प्रवक्ता मनिस सुमनले बताए ।
यादवलाई उपराष्ट्रपतिमा ८ दलीय सत्तागठबन्धनले समर्थन गर्ने सहमति यसअघि नै भइसकेको छ । उपराष्ट्रपतिको निर्वाचन आगामी चैत्र ३ गतेलाई तोकिएको छ ।
प्रकाशित मिति: १९:०३ बजे, बिहीबार, फागुन २५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार

![सुनसरी घटनाको निष्पक्ष छानबिनको माग गर्दै माइतीघरमा प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1785228050.jpg)