Kathmandu Press

मतदान गर्ने क्रममा लडेर सांसद गोविन्द न्यौपाने घाइते

संसद भवनमा मतदान गरेर फर्कने क्रममा लडेर उनी घाइते भएका हुन्। उनको टाउकोमा चोट लागेको छ।
मतदान गर्ने क्रममा लडेर सांसद गोविन्द न्यौपाने घाइते

काठमाडाैं, फागुन २५ : राष्ट्रपतिको निर्वाचनमा मतदान गर्ने क्रममा मधेश प्रदेशका सांसद गोविन्द न्यौपाने घाइते भएका छन्।

संसद भवनमा मतदान गरेर फर्कने क्रममा लडेर उनी घाइते भएका हुन्। उनको टाउकोमा चोट लागेको छ।

लडेर घाइते भएपछि न्यौपानेलाई संसद भवनमा प्राथमिक उपचार गरिएको छ। न्यौपाने नेकपा एकीकृत समाजवादीका प्रदेशसभा सदस्य हुन्। 
 
प्रकाशित मिति: १३:३६ बजे, बिहीबार, फागुन २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्