स्पेनमा मनाइने टोमाटिनो फेस्टिभल होली पर्वसँगै नेपालमा पनि

काठमाडौं, फागुन २२ : स्पेनमा मनाइने ला टोमाटिनो फेस्टिभललाई पनि नेपालमा होली पर्वसँगै आयोजना गरिएको छ।
गोलभेडामाथि खेलेर र गोलभेडा प्रहार गरेर काठमाडौंमा ला टोमाटिनो फेस्टिवल आयोजना गरिएको हो। ग्लोबल टुरिजम प्रमोसन काउन्सिलले नेपालको पर्यटनलाई प्रर्वधन गर्नका लागि उक्त फेस्टिवल आयोजना गरेको जनाएको छ।
नेपाललाई सधैं भरि पर्यटन सिजनका रुपमा लैजानुपर्ने भन्दै होली महोत्सब र स्पेनमा मनाइने ला टोमाटिनो फेस्टिवल एकसाथ मनाइएको काउन्सिलको भनाइ छ।







प्रकाशित मिति: १६:४० बजे, सोमबार, फागुन २२, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










