Kathmandu Press

तस्बिरमा होली उमंग

त्रेता युगमा दैत्यराज हीरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैं भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग जोडिएको छ।
तस्बिरमा होली उमंग

काठमाडाैं, फागुन २२ : आज (सोमबार) फागुन पूर्णिमा अर्थात् रङहरुको पर्व होली। आज पहाडी जिल्लाका बासिन्दाले यो पर्व रौनकतासाथ मनाइरहेका छन्। भोलि (मंगलबार) तराईका जिल्लामा यो पर्व मनाइँदैछ।

20230306095214_IMG_24281678092175.JPG

असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रुपमा पनि यो पर्व मनाउने प्रचलन छ। होली आपसमा विभिन्न रङ तथा अबीर लगाएर मनाउने चलन छ।

JS_Pokhara-IMG_20230306_1209461678092173.jpg

यस पर्वका अवसरमा आज काठमाडौंको वसन्तपुरमा उपस्थित हुनेहरुले विशेष रुपमा होली अर्थात् फागुपूर्णिमा पर्व मनाइरहेका छन्। पोखरा पनि रौनकमय बनेको छ। नेता तथा कलाकारहरु पनि यो पर्वमा रमाइरहेका छन्। 

JS_Pokhara-IMG_20230306_1207101678092171.jpg

त्रेता युगमा दैत्यराज हीरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैं भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग जोडिएको छ।

20230306092701_IMG_23541678092172.JPG

त्यसै बेलादेखि शक्तिको दुरूपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली (फागु) खेल्ने परम्परा चलेको मानिन्छ। 

KD_Kaski-_IMG_97501678093025.jpg

20230306094336_IMG_24041678092176.JPG

20230306092920_IMG_23601678092175.JPG

20230306100036_IMG_24381678092174.JPG

KrishnaDawadi_Kaski_RSS_22_20230306_0852281678092174.jpg

KrishnaNeupane_Damauli_RSS_22_image_64873271678092173.JPG

KRG_Galkot-holii1678092172.JPG

20230306092701_IMG_23541678092172.JPG

SM_Jaleshower-IMG202303061149491678092172.jpg

 

RBT_Baglung-image_504314891678092170.jpg

JS_Pokhara-IMG_20230306_1207101678092171.jpg

SM_Resunga-kapilmani011678092170.jpg

JBS_Pokhara-IMG_20230306_1208291678092169.jpg

holi 21678092144.jpg

holi 11678092144.jpg

holi 41678092143.jpg

holi 31678092143.jpg

holi 51678092142.jpg

holi 61678092141.jpg

neta kalakar1678092141.jpg

sunita dulal1678092141.jpg

KD_Kaski-_IMG_97251678093473.jpg

KD_Pokhara-20230306162106_IMG_97341678093473.jpg

basantapur1678093748.jpg

तस्बिरहरू ः रासस, सामाजिक सञ्जाल

प्रकाशित मिति: १४:०२ बजे, सोमबार, फागुन २२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्