Kathmandu Press

प्रधानमन्त्रीसँग डह्लान अल हमदकाे शिष्टाचार भेट

प्रधानमन्त्रीको निवास बालुवाटरमा आज बिहान भएको भेटवार्तामा खेलकुद तथा समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
प्रधानमन्त्रीसँग डह्लान अल हमदकाे शिष्टाचार भेट

काठमाडाैं, फागुन २२ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहेको एसियन एथलेट्स् एसाेसिएसनका अध्यक्ष एवं वर्ल्ड एथलेट्सका सदस्य डह्लान अल–हमदले शिष्टाचार भेटवार्ता गरेका छन्।

प्रधानमन्त्रीको निवास बालुवाटरमा आज बिहान भएको भेटवार्तामा खेलकुद तथा समसामयिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रकाशित मिति: १३:१० बजे, सोमबार, फागुन २२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्