Kathmandu Press

कक्षा १२ को वार्षिक परीक्षा आगामी वैशाख २६ गतेबाट जेठ ५ सम्म (तालिकासहित)

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२) ले आज (आइतबार) परीक्षा तालिका सार्वजनिक गरेर २०८० सालमा सञ्चालन गरिने कक्षा १२ को परीक्षा  वैशाख २६ गते सुरु भई जेठ ५ गते सम्पन्न हुने जानकारी गराएको हो।
कक्षा १२ को वार्षिक परीक्षा आगामी वैशाख २६ गतेबाट जेठ ५ सम्म (तालिकासहित)

काठमाडौं, फागुन २१ : कक्षा १२ को वार्षिक परीक्षा आगामी वैशाख २६ गते सुरु हुने भएको छ।

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२) ले आज (आइतबार) परीक्षा तालिका सार्वजनिक गरेर २०८० सालमा सञ्चालन गरिने कक्षा १२ को परीक्षा  वैशाख २६ गते सुरु भई जेठ ५ गते सम्पन्न हुने जानकारी गराएको हो।

बोर्डका अनुसार साधारण, परम्परागत र प्राविधिक विषय समूहतर्फका नयाँ तथा पुरानो पाठ्यक्रम अनुसारका नियमित, ग्रेडवृद्धि एवं आंशिक परीक्षार्थीहरूको वार्षिक परीक्षा तालिका सार्वजनिक भएको हो।

परीक्षाको पहिलो दिन अनिवार्य अंग्रेजी र दोस्रो दिन अनिवार्य नेपाली विषयका परीक्षा हुनेछन्। परीक्षा बिहान ८ देखि ११ बजेसम्म सञ्चालन गरिनेछ।

3Ga3KvGbuE230305093223-page-0011678018085.jpg3Ga3KvGbuE230305093223-page-0021678018085.jpg

प्रकाशित मिति: १७:५१ बजे, आइतबार, फागुन २१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्