फेवातालमा डुंगा पल्टिँदा एक वृद्धा गम्भीर घाइते
घाइते हुनेमा पोखरा महानगरपािलका–१ बगर बस्ने ७० वर्षीय याममाया गिरी रहेको प्रहरीले जनाएको छ।
पोखरा, फागुन २० : फेवातालमा डुंगा पल्टिँदा एक वृद्धा गम्भीर घाइते भएकी छन्।
घाइते हुनेमा पोखरा महानगरपािलका–१ बगर बस्ने ७० वर्षीय याममाया गिरी रहेको प्रहरीले जनाएको छ।
आज (शनिबार) करिब साढे ४ बजेतिर तालमा डुंगा पल्टिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
डुंगामा सवार ६ जनाको भने उद्धार गरी उपचारका लागि गण्डकी मेडिकल कलेजमा लगिएको जनाइएको छ। याममायाबाहेकको अवस्था सामान्य रहेको जनाइएको छ।
प्रकाशित मिति: १८:०१ बजे, शनिबार, फागुन २०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










