Kathmandu Press

६९ जना इन्स्पेक्टरको काज सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

६९ जना इन्स्पेक्टरको काज सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

काठमाडौं, फागुन १७ : प्रहरी प्रधान कार्यालयले ६९ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) को काज सरुवा गरेको छ ।  

प्रहरी प्रधान कार्यालयले सूचना जारी गर्दै आवश्यकता अनुसार काज खटाउनुपर्ने भएकाले प्रहरी निरीक्षकको सरुवा गरिएको जानकारी दिएको छ । 

जसअनुसार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान डेमो गुल्म महाराजगंज, काठमाडौंमा कार्यरत प्रहरी निरीक्षक अनिल थापालाई रुपन्देहीको इलाका प्रहरी कार्यालय बेलहिया सरुवा गरिएको छ । 

त्यस्तै इलाका प्रहरी कार्यालय खैरहनी, चितवनमा कार्यरत प्रहरी निरीक्षक अनोज बि.क. लाई प्रहरी वृत्त थानकोट सरुवा गरिएको छ । 

को कहाँ ? 

प्रकाशित मिति: ११:१९ बजे, बुधबार, फागुन १७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्