काठमाडाैं, फागुन १७ : प्रतिनिधिसभाको बैठक बस्दैछ ।
आज अपरान्ह १ बजे बस्ने बैठकमा राष्ट्रपति कार्यालयबाटआएको सन्देश, सम्पत्ति शुद्धीकरण संसोधन विद्येयक र संबैधानिक परिषद संसोधन विद्येयक माथी छलफल हुन सक्ने बुझिएको छ ।
प्रकाशित मिति: ०६:५९ बजे, बुधबार, फागुन १७, २०७९