च्यासल रंगशालामा प्रधानमन्त्रीले खेले फुटबल (तस्बिरहरु)

काठमाडौं, फागुन १६ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ललितपुरको च्यासल रंगशाला उद्घाटन गरेका छन् ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आयोजना गरेको उद्घाटन समारोहमा प्रधानमन्त्री प्रचण्डलाई प्रमुख अतिथिका रुपमा निम्त्याइएको थियो ।
रंगशाला पुनः निर्माणको काम ०७४ देखि सुरु भएको थियो । पुन: निर्माणको काम लगभग सकिसक्दा प्रधानमन्त्रीले पुनः उद्घाटन गरेका हुन् ।
रंगशालाको उद्घाटन एन्फाका अधिकारी र कलाकारबीच मैत्रीपूर्ण खेल भयो । प्रधानमन्त्री प्रचण्डले पनि केहीबेर फुटबल खेले ।
तस्बिरहरू : प्रदीपराज वन्त









प्रकाशित मिति: १६:१८ बजे, मंगलबार, फागुन १६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










