बालुवाटारमा आठ दलकाे बैठक सुरू
राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा साझा उम्मेदवार उठाउने सहमति गरेका आठ दलका शीर्ष नेता बालुवाटारमा जुटेका हुन।
काठमाडाैं, फागुन १४ : प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ८ दलको बैठक सुरू भएको छ। राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा साझा उम्मेदवार उठाउने सहमति गरेका आठ दलका शीर्ष नेता बालुवाटारमा जुटेका हुन।
समसामयिक राजनीति, प्रधानमन्त्रीले विश्वासको मत लिनेलगायत विभिन्न विषयमा छलफल गर्न प्रधानमन्त्रीले बैठक राखेकाे प्रधानमन्त्रीको सचिवालयले जनाएकाे छ।
प्रकाशित मिति: १९:०७ बजे, आइतबार, फागुन १४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










