अभिनेता शाहले पाए सफाइ, भाेलि रिहा हुँदै
बाल यौन दुरुपयोगको मुद्दामा सजाय काटिरहेका शाहलाई न्यायाधीश डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको इजलासले अभियोग दाबी नपुग्ने भन्दै सफाइ दिएको हो ।
काठमाडाैं, फागुन १४ : अभिनेता पल शाहलाई उच्च अदालत पोखराले सफाइ दिएको छ । बाल यौन दुरुपयोगको मुद्दामा सजाय काटिरहेका शाहलाई न्यायाधीश डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको इजलासले अभियोग दाबी नपुग्ने भन्दै सफाइ दिएको हो ।
सफाइ पाएसँगै उनी भाेलि रिहा हुने जनाइएकाे छ।
प्रकाशित मिति: १८:३२ बजे, आइतबार, फागुन १४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










