Kathmandu Press

रियल मड्रिडले जित्‍यो स्पेनिस सुपर कपको उपाधि 

काठमाडौं, पुस २८ : स्पेनिस सुपर कपको उपाधि रियल मड्रिडले जितेको छ।

 साउदी अरेवियामा भएको फाइनल खेलमा मड्रिडले एथ्लेटिको मड्रिडलाई टाइब्....

रियल मड्रिडले जित्‍यो स्पेनिस सुपर कपको उपाधि 

काठमाडौं, पुस २८ : स्पेनिस सुपर कपको उपाधि रियल मड्रिडले जितेको छ।

 साउदी अरेवियामा भएको फाइनल खेलमा मड्रिडले एथ्लेटिको मड्रिडलाई टाइब्रेकरमा ४-१ ले पराजित गर्दै उपाधी जितेको हो । एथ्लेटिकोका साउल निगुएज र थोमस पार्टीले पेनाल्टीमा गोल गर्न चुकेपछि उपाधि रियल मड्रिडले उचालेको हो ।

निर्धारित ९० मिनेट र अतिरिक्त समयमा पनि दुबै टोली गोलरहित बराबरीमा रोकिएपछि खेल पेनाल्टीमा पुगेको थियो। यस क्रममा खेलको ११५ औं मिनेटमा एल्भारो मोराटालाई फल गरेको भन्दै रियलका फेडेरिको सिधै रातो कार्ड काँदै मैदान बाहिर जानुपरेको थियो।
 

प्रकाशित मिति: ०७:०३ बजे, सोमबार, पुस २८, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्