मलाई आज मेयरबाट राजीनामा दिन लाउन खोज्दैछन् : बालेन
उनले आज (शनिबार) सामाजिक सञ्जालबाट त्यस्तो जानकारी दिएका हुन्। उनले यो देश कहिले पनि बन्न नसक्ने पनि बताएका छन्।
काठमाडाैं, फागुन १३ : काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले आफूलाई पदबाट राजीनामा दिन लगाउन खोजिएको बताएका छन्।
उनले आज (शनिबार) सामाजिक सञ्जालबाट त्यस्तो जानकारी दिएका हुन्। उनले यो देश कहिले पनि बन्न नसक्ने पनि बताएका छन्।
'मेयर पोजिसनबाट मलाई आज राजीनामा दिन लाउन खोज्दैछन्,’ उनले फेसबुकमा लेखेका छन्, ‘यो देश कहिले पनि बन्दैन।’
यद्यपि उनलाई कसले किन राजीनामा दिन लगाउन खोज्दैछन् भन्नेचाहिँ केही खुलाइएकाे छैन।
प्रकाशित मिति: १५:१५ बजे, शनिबार, फागुन १३, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










