Kathmandu Press

एमालेबाट सुवास नेम्वाङ राष्ट्रपतिको उम्मेदवार 

शनिबार बसेको सचिवालय बैठकले नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको एमाले सचिव योगेश भट्टराईले जानकारी दिए । 
एमालेबाट सुवास नेम्वाङ राष्ट्रपतिको उम्मेदवार 

काठमाडौं, फागुन १३ : नेकपा एमालेले सुवासचन्द्र नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाएको छ। 

शनिबार बसेको सचिवालय बैठकले नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको एमाले सचिव योगेश भट्टराईले जानकारी दिए। 

८ दलीय गठबन्धनका तर्फबाट कांग्रसका वरिष्ठ नेता रामचन्द्र पाैडेल राष्ट्रपतिको उम्मेदवार बन्ने निश्चित भइसकेकाे छ।

प्रकाशित मिति: ११:१६ बजे, शनिबार, फागुन १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्