राष्ट्रपति कांग्रेसलाई दिने आठ दलबीच सहमति
प्रधानमन्त्री निवास बालुवाटारमा बसेकाे ८ दलकाे बैठकमा नेपाली कांग्रेसको उम्मेदवारलाई साझा उम्मेदवारको रुपमा राष्ट्रपतिको उम्मेदवार बनाउने र विजयी गराउने सहमित भएकाे हाे ।
काठमाडाैं, फागुन १२ : बालुवाटारमा बसिरहेको ८ दलको बैठकमा राष्ट्रपतिबारे सहमति जुटेकाे छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेकाे ८ दलकाे बैठकमा नेपाली कांग्रेसको उम्मेदवारलाई साझा उम्मेदवारको रुपमा राष्ट्रपतिको उम्मेदवार बनाउने र विजयी गराउने सहमित भएकाे हाे ।
बैठकमा नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका नेताहरू सहभागी थिए।
प्रकाशित मिति: १९:३४ बजे, शुक्रबार, फागुन १२, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)