Kathmandu Press

सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी 

सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी 

काठमाडौं, फागुन ११ : मन्त्रिपरिषद्को बैठक जारी छ । 

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केहीबेरअघि बैठक बसेको हो । 

मन्त्रालयगत  नियमित छलफल र निर्णयका लागि बैठक बसेको हो । 

प्रकाशित मिति: १७:१४ बजे, बिहीबार, फागुन ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्