Kathmandu Press

नेकपा एसका नेताहरू देउवा भेट्न धुम्बाराहीमा 

नेकपा एसका नेताहरू देउवा भेट्न धुम्बाराहीमा 

काठमाडाैं, फागुन १० : नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न नेकपा एकीकृत समाजवादीका नेताहरू धुम्बाराहीस्थित देउवा निवास पुगेका  पुगेका छन् ।

बुधबार दिउँसो अध्यक्ष माधवकुमार नेपालसँगै महासचिव बेदुराम भूसाल र सचिवालय सदस्य घनश्याम भूसाल देउवा निवास पुगेका थिए।

राष्ट्रपति निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने दिन नजिकिएसँगै नेताहरुको दौडधुप बढेको छ । नेता नेपालले बुधबार नै पार्टीको सचिवालय बैठकमा आफूलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिको प्रस्ताव गरेको सुनाएका थिए ।

प्रकाशित मिति: १८:३९ बजे, बुधबार, फागुन १०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्