बाजुरा केन्द्रबिन्दु भएर ५.२ म्याग्निच्युडको भूकम्प
हिलेसम्म क्षतिका विषयमा कुनै जानकारी नआएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।
बाजुरा, फागुन १० : सुदूरपश्चिम प्रदेशमा बुधबार दिउँसो भूकम्पको धक्का महसुस भएको छ।
आज (बुधबार) १० गते दिउँसो १ बजेर ४५ मिनेट जाँदा बाजुरा केन्द्रबिन्दु भएर ५.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रजनाएको छ।
सुदूरपश्चिमका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस भएको जनाइएको छ। अहिलेसम्म क्षतिका विषयमा कुनै जानकारी नआएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।
प्रकाशित मिति: १४:२२ बजे, बुधबार, फागुन १०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










