Kathmandu Press

नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज 

माओवादी केन्द्रका नेता मातृका यादवका अनुसार आज दिउँसो ४ बजेपछि पार्टी मुख्यालय पेरिसडाँडामा पदाधिकारी बैठक बोलाइएको हो ।
नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज 

काठमाडौं, फागुन ८ : राष्ट्रपति चयनलगायत विषयमा छलफल गर्न नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै छ ।

माओवादी केन्द्रका नेता मातृका यादवका अनुसार आज दिउँसो ४ बजेपछि पार्टी मुख्यालय पेरिसडाँडामा पदाधिकारी बैठक बोलाइएको हो ।

फागुन अन्तिम साता हुने राष्ट्रपति चुनावमा पार्टीले कसलाई समर्थन गर्ने भन्ने विषयमा बैठकमा छलफल गरिने भएको छ ।

प्रकाशित मिति: ०६:२० बजे, सोमबार, फागुन ८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्