Kathmandu Press

राष्ट्रपति चयनबारे छलफल गर्न माओवादी केन्द्रले बाेलायाे पदाधिकारी बैठक

राष्ट्रपति चयनबारे छलफल गर्न माओवादी केन्द्रले बाेलायाे पदाधिकारी बैठक

काठमाडाैं, फागुन ७ : नेकपा माओवादी केन्द्रले साेमबार पदाधिकारी बैठक बाेलाएकाे छ।  राष्ट्रपति चयन लगायत विषयमा छलफल गर्न साेमबार दिउँसाे ४ बजे पार्टी मुख्यालय पेरिसडाँडामा पदाधिकारी बैठक बाेलाएकाे हो ।

माओवादी केन्द्रका नेता मातृका यादवका अनुसार फागुन अन्तिम साता हुने राष्ट्रपति चुनावमा पार्टीले कसलाई समर्थन गर्ने भन्ने विषयमा बैठकमा छलफल गरिने भएको छ । 

प्रकाशित मिति: २०:२६ बजे, आइतबार, फागुन ७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्