टुँडिखेलमा यसरी मनाइयो ७३ औं प्रजातन्त्र दिवस (फोटो फिचर)
प्रजातन्त्र दिवसको अवसरमा आयोजना गरिएको समारोहमा साँस्कृतिक झाँकी र नाचगान प्रस्तुत गरिएको थियो ।
काठमाडौं, फागुन ७ ः सैनिक मञ्च टुँडिखेलमा ७३ औं प्रजातन्त्र दिवस भव्यताका साथ मनाइएको छ ।
आइतबार आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल, कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री, मन्त्री, संवैधानिक निकाय तथा कूटनीतिक निकायका प्रमुखहरू सहभागी थिए ।
प्रजातन्त्र दिवसको अवसरमा आयोजना गरिएको समारोहमा साँस्कृतिक झाँकी र नाचगान प्रस्तुत गरिएको थियो ।
समाराेहमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले विभिन्न कार्यक्रम प्रस्तुत गरेका थिए।















तस्बिरहरू : प्रदीपराज वन्त
प्रकाशित मिति: १०:५८ बजे, आइतबार, फागुन ७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










