धुलिखेल अस्पतालका स्टाफ सवार बस र कार ठोक्किँदा चार जना घाइते

काठमाडौं । बनेपा भैसेपाटीमा टाटाको नेक्सन कार धुलिखेल अस्पतालको स्टाफ बससँग ठोकिएको छ ।
स्टाफ बससँग कार ठोक्किँदा कारमा सवार चार जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । घाइतेको उपचारका लागि शिर मेमोरिअल अस्पताल लगिएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: १८:३४ बजे, शनिबार, फागुन ६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)










