जन्म कैदको सजाय पाएका गौतमसहित २९५ को कैद मिनाहा
कैद माफी हुनेमा जन्म कैदको सजाय भोगिरहेका ओखलढुंगाका पुष्कर गौतम, आगजनीमा ६ महिना कैद सजाय तोकिएका कैलाली क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य अरुण चौधरी, वीरबहादुर चौधरीलगायत छन्।
काठमाडौं, फागुन ६ : राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्र दिवसका अवसरमा ३९५ जना कैदीको सजाय माफी गरिदिएकी छन्।
मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले विभिन्न अदालतबाट भएको फैसला बमोजिम लागेको कैद सजाय संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १५९ अनुसार माफी सिफारिस गरेको थियो।
कैद माफी हुनेमा जन्म कैदको सजाय भोगिरहेका ओखलढुंगाका पुष्कर गौतम, आगजनीमा ६ महिना कैद सजाय तोकिएका कैलाली क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य अरुण चौधरी, वीरबहादुर चौधरीलगायत छन्।
प्रकाशित मिति: १४:११ बजे, शनिबार, फागुन ६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
![माइतीघरमा भूमिहीन सुकुम्बासी, सहकारी र मिटरव्याज पीडितहरूको प्रदर्शन [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-11_3737e6f6-1785242166.jpg)