Kathmandu Press

सुरू भयो श्रीस्वस्थानीको ब्रत (फोटोफिचर)

काठमाडौं, पुस २५ : शुक्रबारदेखि श्रीस्वस्थानी ब्रत सुरू भएको छ। स्वस्थानीका ब्रतालु बिहानै शालीनदी पुगेर पूजाआजा गरी स्नान गरेका छन्। 

....
सुरू भयो श्रीस्वस्थानीको ब्रत (फोटोफिचर)
रिवाज राई

काठमाडौं, पुस २५ : शुक्रबारदेखि श्रीस्वस्थानी ब्रत सुरू भएको छ। स्वस्थानीका ब्रतालु बिहानै शालीनदी पुगेर पूजाआजा गरी स्नान गरेका छन्। 

हिन्दु धर्मावलम्बीले पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म स्वस्थानी ब्रत बस्छन्। स्वस्थानीको पहिलो दिन शालीनदीमा गएर स्नान गर्ने प्रचलन रहेको छ।

स्वस्थानी ब्रतको प्रारम्भका लागि शालीनदी पुगेका ब्रतालुको केही तस्बीर :

प्रकाशित मिति: १२:४३ बजे, शुक्रबार, पुस २५, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्