Kathmandu Press

रास्वपामा थपिए १६ केन्द्रीय सदस्य 

सोमबार बसेको केन्द्रीय समिति बैठकले २४ सदस्यीय केन्द्रीय कमिटीलाई ४० सदस्यीय बनाएको हो । रास्वपाले १६ जना केन्द्रीय सदस्य थपेको रास्वापा सह–महामन्त्री कविन्द्र बर्लाकोटीले बताए ।
रास्वपामा थपिए १६ केन्द्रीय सदस्य 

काठमाडौं, फाल्गुन १ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय कमिटी विस्तार गरेको छ ।

सोमबार बसेको केन्द्रीय समिति बैठकले २४ सदस्यीय केन्द्रीय कमिटीलाई ४० सदस्यीय बनाएको हो । रास्वपाले १६ जना केन्द्रीय सदस्य थपेको रास्वापा सह–महामन्त्री कविन्द्र बर्लाकोटीले बताए ।

केन्द्रीय सदस्य मनोनीत हुनेमा निशा मेहता, विन्देवासेनी कंसकार, रुपा शंकर, विजय जैरु, मेघ आले, मोहनबहादुर थापा, खुस्बुसकार श्रेष्ठ, टिका संग्रौला (ज्याला), हरि भट्ट, ध्रुव गिरी, निमा अधिकारी, रमेश प्रसाईँ, अर्जुन अधिकारी क्राीन्तशिखा धिताल, प्रतिभा रावल र गोमा क्षेत्री रहेका छन् ।  

प्रकाशित मिति: १८:५६ बजे, सोमबार, फागुन १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्