Kathmandu Press

माओवादी केन्द्रले यसरी मनायो जनयुद्ध दिवस (फोटो फिचर) 

 प्रचण्डले सहिदको तस्बिरमा फूलमाला अर्पण र पार्टी कार्यालय परिसरमा रहेको सहिद स्तम्भमा माल्यार्पण गरी सहिदप्रति सम्मान प्रकट गरेका थिए । 
माओवादी केन्द्रले यसरी मनायो जनयुद्ध दिवस (फोटो फिचर) 

काठमाडौं, फागुन १ : नेकपा माओवादी केन्द्रले २८ औं जनयुद्ध दिवस मनाएको छ ।  

सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितीमा जनयुद्ध दिवस मनाएको हो ।  प्रचण्डले सहिदको तस्बिरमा फूलमाला अर्पण र पार्टी कार्यालय परिसरमा रहेको सहिद स्तम्भमा माल्यार्पण गरी सहिदप्रति सम्मान प्रकट गरेका थिए । 

कार्यक्रममा अध्यक्ष प्रचण्डले परिवर्तन ल्याउने प्रमुख आन्दोलन जनयुद्ध रहेको त्यसको नेतृत्वले जनयुद्ध दिवसको औचित्य सिद्ध गर्दै ऐतिहासिक आवश्यकतालाई मनन गरेर नै नेपाल सरकारको तर्फबाट जनयुद्ध दिवसमा सार्वजनिक बिदा दिएको बताए । 

सबै तस्बिर : प्रधानमन्त्रीको सचिवालय  

111676264791.jpg

21676264787.jpg

11676264787.jpg

61676264789.jpg

71676264789.jpg

81676264789.jpg

101676264790.jpg

91676264790.jpg

51676264789.jpg

31676264788.jpg

41676264788.jpg

 

प्रकाशित मिति: १०:५० बजे, सोमबार, फागुन १, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्