Kathmandu Press

प्रधानमन्त्रीसँग इजिप्टकी राजदूत एल्गेबालीको भेटवार्ता 

प्रधानमन्त्रीसँग इजिप्टकी राजदूत एल्गेबालीको भेटवार्ता 

काठमाडौं, माघ २९ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपालका लागि इजिप्टकी राजदूत नोहा हाम्दी अहमद एल्गेबालीले शिष्टाचार भेटवार्ता गरेकी छन् ।

आइतबार सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा उनले  प्रधानमन्त्री  प्रचण्डसँग शिष्टाचार भेटवार्ता गरेकी हुन् ।

भेटमा द्विपक्षीय सम्बन्ध र बहुपक्षीय सहयोगका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

प्रकाशित मिति: १६:०१ बजे, आइतबार, माघ २९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्