Kathmandu Press

यी हुन् मन्त्रिपरिषद् बैठकका १४ निर्णय (सूचीसहित)

काठमाडौं, पुस २४ : सरकारले नेपाल नर्सिङ परिषद्को सदस्यमा दुई जनालाई नियुक्त गरेको छ। 

पुस २१ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय....

यी हुन् मन्त्रिपरिषद् बैठकका १४ निर्णय (सूचीसहित)
फाइल

काठमाडौं, पुस २४ : सरकारले नेपाल नर्सिङ परिषद्को सदस्यमा दुई जनालाई नियुक्त गरेको छ। 

पुस २१ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न बिहीबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले नेपाल नर्सिङ परिषद्को सदस्यमा काठमाडौंकी सानु तुलाधर र गोरखाकी दुर्गालक्ष्मी श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेका जानकारी दिए। 

बैठकले महाकाली सिंचाइ आयोजनाको नहर निर्माणका लागि राष्ट्रिय वन क्षेत्रको थप २९ दशमलब ६० हेक्टर जमिन प्रयोग गर्न स्वीकृति दिएको मन्त्री बाँस्कोटाले बताए।  

यस्तै, मन्त्रिपरिषद् बैठकले पानी जहाज दर्ता, सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिएको छ।

हेर्नुस् मन्त्रिपरिषद् बैठकका १४ निर्णय :


 

प्रकाशित मिति: १६:४८ बजे, बिहीबार, पुस २४, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्