Kathmandu Press

सांसदको सम्मानमा शीतल निवासमा सांस्कृतिक कार्यक्रम

राष्ट्रपति भवन शीतलनिवासमा शनिबार अयोजित कार्यक्रममा सशस्त्र प्रहरी बलका कलाकारले विभिन्न जातजाति र समुदायका कला संस्कृति झल्कने नृत्य प्रस्तुत गरेका थिए।
सांसदको सम्मानमा शीतल निवासमा सांस्कृतिक कार्यक्रम

काठमाडाैं, माघ २८ : राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदको सम्मानमा रात्रिभोजसहितको सांस्कृतिक कार्यक्रमको आयोजना गरेकी छिन्।

राष्ट्रपति भवन शीतल निवासमा शनिबार अयोजित कार्यक्रममा सशस्त्र प्रहरी बलका कलाकारले विभिन्न जातजाति र समुदायका कला संस्कृति झल्कने नृत्य प्रस्तुत गरेका थिए।

समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल, कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, माधवकुमार नेपाल, मन्त्रिगण, सांसदहरू, संवैधानिक अङ्गका प्रमुख, सुरक्षा निकायका प्रमुख÷प्रतिनिधिलगायत विशिष्ट पाहुनाको सहभागिता थियो ।

202302111804-708f4ea5-4c40-425e-8b62-23e8961e9ecf_medium1676119666.jpg

202302111804-521412c2-ffc5-4a23-8f50-d96982076cf7_medium1676119667.jpg

202302111701-3ddc69e0-5dba-47de-8b81-f44926940298_medium1676119666.jpg

 

प्रकाशित मिति: १८:२९ बजे, शनिबार, माघ २८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्