सूचना प्रविधि विधेयकविरुद्ध माइतीघर मण्डलामा प्रदर्शन
काठमाडौं, पुस २४ : सूचना प्रविधि विधेयकविरुद्ध माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ।
बुधबार नेपाल विद्यार्थी संघको अगुवाईमा माइतीघर मण्डलामा प....

काठमाडौं, पुस २४ : सूचना प्रविधि विधेयकविरुद्ध माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ।
बुधबार नेपाल विद्यार्थी संघको अगुवाईमा माइतीघर मण्डलामा प्रदर्शन गरिएको हो। प्रदर्शनमा कांग्रेस केन्द्रीय सदस्यहरू गगन थापा, नविन्द्रराज जोशी, प्रदिप पाैडेल लगायत नेविसंघका नेता तथा कार्यकर्ता सहभागी थिए।
प्रदर्शनका केही दृश्य :
प्रकाशित मिति: १४:५२ बजे, बिहीबार, पुस २४, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![क्यान्भासमा जलवायु परिवर्तनको सन्देश [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1784705899.jpg)

