Kathmandu Press

प्रधानमन्त्री दाहाल र साउदीका राजदूतबीच भेट

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको भेटमा द्विपक्षीय सम्बन्ध र सहकार्यका विविध विषयमा छलफल भएको बताइएको छ।

काठमाडौं, माघ २७ : नेपालका लागि साउदी अरेबियाका राजदूत साद अबु हाइमेदले शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहालसँग शिष्टाचार भेट गरेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको भेटमा द्विपक्षीय सम्बन्ध र सहकार्यका विविध विषयमा छलफल भएको बताइएको छ।

प्रकाशित मिति: १८:४४ बजे, शुक्रबार, माघ २७, २०७९