Kathmandu Press

संसद भवनमा जब राष्ट्रपति भण्डारी पुगिन् (फोटो फिचर) 

संसदलाई एक घन्टाभन्दा बढी समय सम्बोधन गरेकी राष्ट्रपति भण्डारीले देशको अर्थतन्त्र सुधारका लागि सरकारले गर्नुपर्ने कामहरुका बारेमा सुझाव दिएकी थिइन् ।
संसद भवनमा जब राष्ट्रपति भण्डारी पुगिन् (फोटो फिचर) 

काठमाडौं, माघ २७ : राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गरेकी छन् ।

आफ्नो कार्यकाल सकिनै लाग्दा राष्ट्रपति भण्डारीले शुक्रबार नयाँ बानेश्वरस्थित संघीय संसद भवन पुगेर राष्ट्रिय सभा र प्रतिनिधि सभाको संयुक्त बैठकलाई सम्बोधन गरेकी हुन् । 

राष्ट्रपति भण्डारीलाई संसद भवनको परिसरमा नेपाली सेनाको टुकडीले सम्मान अर्पण गरेको थियो । 

आजको बैठकमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेर बहादुर देउवा, नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ,एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायतका सबै शीर्ष नेताहरुको उपस्थिती थियो । 

संसदलाई एक घन्टाभन्दा बढी समय सम्बोधन गरेकी राष्ट्रपति भण्डारीले देशको अर्थतन्त्र सुधारका लागि सरकारले गर्नुपर्ने कामहरुका बारेमा सुझाव दिएकी थिइन् । त्यस्तै कृषि, शिक्षा लगायतका क्षेत्रको सुधारका लागि पनि सरकारले तत्काल गनुपर्ने कामहरुका बारेमा उनले आफ्नो धारणा राखेकी थिइन् ।

सबै तस्बिर : प्रधानमन्त्रीकाे सचिवालय  

cover1676031293.jpg

111676031367.jpg

81676031350.jpg

91676031350.jpg

101676031350.jpg

51676031349.jpg

71676031349.jpg

61676031349.jpg

31676031348.jpg

11676031347.jpg

21676031347.jpg

41676031348.jpg

141676031367.jpg

131676031367.jpg

121676031367.jpg

151676031368.jpg

161676031368.jpg

181676031379.jpg

191676031379.jpg

221676031380.jpg

211676031380.jpg

201676031380.jpg

प्रकाशित मिति: १७:५९ बजे, शुक्रबार, माघ २७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्