च्यासलमा एमालेको केन्द्रीय सचिवालय बैठक जारी

काठमाडौं, माघ २६ : नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक जारी छ ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा केहीबेरअघि बैठक सुरु भएको हो ।
बैठकमा राष्ट्रपति निर्वाचन, गठबन्धनमा देखिएका समस्या, सुदूरपश्चिम प्रदेश सरकार लगायतका विषयमा छलफल हुने बताइएको छ ।
प्रकाशित मिति: १४:४८ बजे, बिहीबार, माघ २६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1785310167.jpg)