Kathmandu Press

प्रधानमन्त्रीसँग बेलायतका रक्षामन्त्री एण्ड्र्यु मोरिसनको भेटवार्ता 

प्रधानमन्त्रीसँग बेलायतका रक्षामन्त्री एण्ड्र्यु मोरिसनको भेटवार्ता 

काठमाडौं, माघ २५ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र बेलायतका रक्षामन्त्री एण्ड्र्यू मोरिसनबीच भेटवार्ता भएको छ ।

बुधवार सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा पुगेर मोरिसनले प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका हुन्।

भेटमा दुई देशको आपसी सम्बन्धका बारेमा कुराकानी भएको बताइएको छ । 

प्रकाशित मिति: १६:५२ बजे, बुधबार, माघ २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्