एक महिनामै सरुवा भए सचिव कृष्णहरि पुस्कर
सरकारले पुस्करलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरेको छ।
काठमाडौं, माघ २३ : प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव कृष्णहरि पुस्कर एक महिनामै सरुवा भएका छन्।
सरकारले पुस्करलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरेको छ।
यस्तै, सरकारले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव अर्जुन पोखरेललाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरेको छ।
प्रकाशित मिति: २०:१६ बजे, सोमबार, माघ २३, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![कांग्रेस वरिष्ठ नेता श्रेष्ठको पशुपति आर्यघाटमा अन्त्येष्टि [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-16_cb69ae9b-1785325934.jpg)

