रास्वपा सरकारबाट बाहिरिएपछि बसेको मन्त्रिपरिषद् बैठक (तस्बिरहरु)
मन्त्रिपरिषद्को बैठक सुरु भएको छ ।
काठमाडौं, माघ २३ : मन्त्रिपरिषद्को बैठक सुरु भएको छ ।
सोमबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केहीबेरअघि बैठक सुरु भएको हो । राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएपछि बसेको यो पहिलो बैठक हो ।
रास्वापले सरकार छाडेपछि उक्त दलले पाएको मन्त्रालय प्रधामन्त्री प्रचण्डले आफैसँग राखेका छन् । आजको बैठक भने नियमित भएको बताइएको छ ।
बैठकले सुरक्षा अधिकारीको बढुवा लगायतका विषयमा निर्णय गर्ने बताइएको छ ।




प्रकाशित मिति: १६:४८ बजे, सोमबार, माघ २३, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![कांग्रेस वरिष्ठ नेता श्रेष्ठको पशुपति आर्यघाटमा अन्त्येष्टि [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-16_cb69ae9b-1785325934.jpg)

