सिंहदरबारमा प्रचण्ड, देउवा र ओलीबीच भेटवार्ता
सोमबार अपराह्न प्रधानमन्त्री कार्यालय सिंहदरबारमा तीन शीर्ष नेताहरुबीच भेटवार्ता भएको हो ।
काठमाडौं, माघ २३ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति देउवा र नेकपा एमालेका अध्यक्ष शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।
सोमबार अपराह्न प्रधानमन्त्री कार्यालय सिंहदरबारमा तीन शीर्ष नेताहरुबीच भेटवार्ता भएको हो ।
भेटमा सीमा व्यवस्थापन, राष्ट्रिय सुरक्षालगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
प्रकाशित मिति: १६:१९ बजे, सोमबार, माघ २३, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![कांग्रेस वरिष्ठ नेता श्रेष्ठको पशुपति आर्यघाटमा अन्त्येष्टि [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-16_cb69ae9b-1785325934.jpg)

