गोकुल बाँस्कोटाको टिप्पणी– रविले निष्फिक्री बोले

काठमाडौं, माघ २३ : नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले निष्फिक्री बोलेको टिप्पणी गरेका छन्।
आइतबार लामिछानेले विशेष पत्रकार सम्मेलनमा नेपालका प्रतिष्ठित मिडिया हाउस, तिनका सञ्चालक र पत्रकारहरुमाथि खरो टिप्पणी गरेका थिए। उनले नेपाली मिडिया आफूमाथि श्रृंखलावद्ध र नियोजित रुपमा प्रहार गरी सिध्याउन खोजेको आरोप लगाएका थिए ।
लामिछानेको अभिव्यक्तिको समर्थन गर्दै बाँस्कोटाले सामाजिक सञ्जालमा लेखेका छन्–रवीले निष्फिक्री बोले, प्रतिरक्षा र जवाफदेहिता अरुको काम हो।प्रश्न उठेपछि दागा धर्नु भन्दा जवाफ दिनु राम्रो हो।
प्रकाशित मिति: १२:०९ बजे, सोमबार, माघ २३, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![कांग्रेस वरिष्ठ नेता श्रेष्ठको पशुपति आर्यघाटमा अन्त्येष्टि [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-16_cb69ae9b-1785325934.jpg)

