प्रधानमन्त्री र प्रमुख सचेतकहरुबीच छलफल जारी

काठमाडौं, माघ २३ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतहरुबीचको छलफल जारी छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेरअघि छलफल सुरु भएको हो ।
प्रतिनिधि सभा बैठकलाई प्रभावकारी बनाउने विषयमा प्रमुख सचेतकहरुसँग छलफल आयोजना गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रकाशित मिति: १०:०० बजे, सोमबार, माघ २३, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![कांग्रेस वरिष्ठ नेता श्रेष्ठको पशुपति आर्यघाटमा अन्त्येष्टि [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-16_cb69ae9b-1785325934.jpg)

