Kathmandu Press

प्रधानमन्त्री प्रचण्ड र नेकपा महासचिव विप्लबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र नेकपा महासचिव विप्लबीच भेटवार्ता

काठमाडाैं, माघ २ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपामा महासचिव नेत्र विक्रम चन्द विप्लवबीच भेटवार्ता भएको छ ।

प्रचण्डसँगको भेटका लागि विप्लव र खड्गबहादुर विश्वकर्मा प्रकाण्ड बालुवाटार पुगेका थिए ।

भेटमा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पनि सहभागी थिए ।

प्रकाशित मिति: १९:५२ बजे, आइतबार, माघ २२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्