Kathmandu Press

राष्ट्रिय सभा उपाध्यक्षमा माओवादीकी उर्मिला अर्यालको उम्मेदवारी दर्ता 

कांग्रेसले भने उम्मेदवारी नदिने औपचारिक निर्णय गरिसकेको छ । यसअर्थ अर्याल निर्विरोध निर्वाचित हुने सम्भावना रहेको  छ । 
राष्ट्रिय सभा उपाध्यक्षमा माओवादीकी उर्मिला अर्यालको उम्मेदवारी दर्ता 

काठमाडौं, माघ २२ : राष्ट्रिय सभाको उपाध्यक्ष पदका लागि नेकपा माओवादी केन्द्रकी उर्मिला अर्यालको उम्मेदवारी दर्ता भएको छ । आइतबार सत्तारुढ गठबन्धन दलको साझा उम्मेदवारको रुपमा अर्यालको मनोनयन दर्ता भएको हो । 

अर्यालको प्रस्तावकमा नारायणकाजी श्रेष्ठ र समर्थकमा देवेन्द्र दाहाल र खिमलाल देवकोटा रहेका छन् । 

उक्त पदका लागि नेपाली कांग्रेसले भने उम्मेदवारी नदिने औपचारिक निर्णय गरिसकेको छ । यसअर्थ अर्याल निर्विरोध निर्वाचित हुने सम्भावना रहेको  छ । 

प्रकाशित मिति: १४:३१ बजे, आइतबार, माघ २२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्