Kathmandu Press

कृष्ण समिपको  ‘सलल काली गङ्गा’ बोलको गीत बजारमा (भिडियो) 

सुवेदी आफैंले संगीत भरेको उक्त गीतमा उनी आफैंले स्वर पनि दिएका छन् । उनलाई गायिका दीपिका पौडेलले साथ दिएकी छन् ।
कृष्ण समिपको  ‘सलल काली गङ्गा’ बोलको गीत बजारमा (भिडियो) 

काठमाडौं, माघ २२ : कलाकार कृष्ण समिप सुवेदीको शब्द रहेको ‘सलल काली गङ्गा’ बोलको गीत सार्वजनिक भएको छ । 

सुवेदी आफैंले संगीत भरेको उक्त गीतमा उनी आफैंले स्वर पनि दिएका छन् । उनलाई गायिका दीपिका पौडेलले साथ दिएकी छन् । गीतमा कालीगंगा र जलजला सहित धौलागिरी आसपासका पर्यटकीय एवं धार्मिक गन्तब्यको विशेष गरि गीतमा चर्चा गरिएको छ । 

Hardik ivf

कालीगंगा र जलजला आसपास रहेका डाँडापाखाहरूको आकर्षक दृष्य देखाइएको भिडियोमा सुधिर श्रेष्ठ र नारायणी खत्रीले अभिनय गरेका छन् । 

प्रकाशित मिति: ०८:४४ बजे, आइतबार, माघ २२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्