गाडी चलाउँदै गर्दा बेहोस् भएपछि घनश्याम भूसाल अस्पताल भर्ना

काठमाडौं, माघ २० : नेकपा एकीकृत समाजवादीका नेता घनश्याम भुसाल अस्पताल भर्ना भएका छन् ।
शुक्रबार आफै गाडी चलाएर तिनकुनेस्थित पार्टी कार्यालय जाँदै गर्दा भूसाल गाडीमै बेहोस् भएपछि अस्पताल भर्ना भएका हुन् ।
बेहोस् भएपछि उनले चलाएको गाडी डिभाइडरमा ठोक्किएको थियो । त्यसपछि भूसाललाई उपचारका लागि सिभिल अस्पताल पु¥याइएको थियो ।
अस्पतालले उनको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएको छ ।
प्रकाशित मिति: १४:०३ बजे, शुक्रबार, माघ २०, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![कांग्रेस वरिष्ठ नेता श्रेष्ठको पशुपति आर्यघाटमा अन्त्येष्टि [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-16_cb69ae9b-1785325934.jpg)

