Kathmandu Press

नेपाल प्रहरीका १५० जना डिएसपीकाे सरूवा (सूचीसहित)

नेपाल प्रहरीका १५० जना डिएसपीकाे सरूवा (सूचीसहित)

काठमाडाैं, माघ १९ : नेपाल प्रहरीका १५० जना प्रहरी नायब उपरीक्षक (डीएसपी) को सरुवा गरेको छ ।

बिहीबार प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले ११६ जना डीएसपीको सरुवा र ३४ जनाको काज सरुवा गरेका हुन् ।

माघ महिनादेखिको तलब, भत्ता समेत हाल सरूवा भएको दरबन्दीबाट खान पाउने गरी सरूवा गरिएको हो। 

नेपाल प्रहरी पहरा गण सामाखुशी, काठमाडौंबाट कोमल शाहको जिल्ला प्रहरी कार्यालय पर्सामा सरूवा भएको छ।

 

 

प्रकाशित मिति: १९:०६ बजे, बिहीबार, माघ १९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्