Kathmandu Press

सरकार छाेड्ने सन्देश दिँदै रास्वपाका सभापति रवि

पार्टी केन्द्रीय समिति र सांसदीय दलको संयुक्त बैठक अघि लामिछानेले सत्तारुढ दलका नेताहरुसँग सम्वादका क्रममा सरकारलाई दिएको समर्थन फिर्ता लिने बताएका थिए।
सरकार छाेड्ने सन्देश दिँदै रास्वपाका सभापति रवि

काठमाडाैं, माघ १९ : उपप्रधान तथा गृहमन्त्री पद गुमाएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकार छाड्ने सन्देश सत्तारुढ दलका नेताहरुलाई दिएका छन् ।

पार्टी केन्द्रीय समिति र सांसदीय दलको संयुक्त बैठक अघि लामिछानेले सत्तारुढ दलका नेताहरुसँग सम्वादका क्रममा सरकारलाई दिएको समर्थन फिर्ता लिने बताएका थिए।

सर्वोच्च अदालतले गत शुक्रबार लामिछानेको सांसद पद खारेज गर्ने फैसला सुनाएको थियो । आइतबार पुन नागरिकता लिएका रविले पुनः मन्त्री बनाउन दबाव प्रचण्डलाइ दवाद दिँदे आएका थिए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड त्यसमा सहमत नभएपछि रवि सरकारबाटै हट्ने तयारीमा छन् ।

प्रकाशित मिति: १८:४६ बजे, बिहीबार, माघ १९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्