Kathmandu Press

पेरिसडाँडामा माओवादी केन्द्रको पदाधिकारी बैठक जारी 

पेरिसडाँडामा माओवादी केन्द्रको पदाधिकारी बैठक जारी 

काठमाडौँ, माघ १६ : नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक जारी छ । 

सोमबार पार्टीको स्थायी समिति बैठक रोकेर पार्टी पदाधिकारी बैठक बसेको हो । केन्द्रीय कार्यालय पेरिसडाँडामा पदाधिकारी बैठक बसिरहेको छ। 

बैठकले पार्टीको संगठनिक योजना र कार्यविभाजन सम्बन्धी योजना समेत ल्याउने बताएको छ ।
 

 

प्रकाशित मिति: १४:३६ बजे, सोमबार, माघ १६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्