Kathmandu Press

मन्त्रिपरिषदको बैठक बस्दै

बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहरबारमा बस्ने जनाइएको छ। आजको बैठक नियमित भए पनि राष्ट्रपति निर्वाचनबारे पनि छलफल हुने बताइएको छ।
मन्त्रिपरिषदको बैठक बस्दै
फाइल तस्बिर

काठमाडौं, माघ १६ : मन्त्रिपरिषदको बैठक आज (सोमबार) दिउँसो ४ बजे बस्ने भएको छ।

बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहरबारमा बस्ने जनाइएको छ। आजको बैठक नियमित भए पनि राष्ट्रपति निर्वाचनबारे पनि छलफल हुने बताइएको छ।

राष्ट्रपति विद्या भण्डारीको कार्यकाल आगामी फागुन २९ गते सकिँदैछ। त्यसकारण दलहरूको ध्यान राष्ट्रपति निर्वाचनमा भइरहेका बेला मन्त्रिपरिषद बैठकमा सो विषयमा पनि छलफल हुन लागेको हो।

प्रकाशित मिति: १२:३८ बजे, सोमबार, माघ १६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्