Kathmandu Press

बालुवाटार पुगेर लामिछानेले बुझाए प्रधानमन्त्री प्रचण्ड समक्ष राजीनामा

बालुवाटार पुगेर लामिछानेले बुझाए प्रधानमन्त्री प्रचण्ड समक्ष राजीनामा

काठमाडाैं, माघ १३ : रवि लामिछानेले बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड 'समक्ष' राजीनामा बुझाएका छन। सर्वोच्च अदालतको फैसलाबाट पदमुक्त भएका लामिछानेले शुक्रबार साँझ बालुवाटार पुगेर राजीनामा बुझाएका हुन।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा लामिछाने ११ पुसमा उपप्रधानसहित गृहमन्त्री बनेका थिए ।

शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासले लामिछानेको सांसद पद खारेज गरेको छ ।

प्रकाशित मिति: १९:३३ बजे, शुक्रबार, माघ १३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्